काठमाडौं क्षेत्र नम्वर ४ प्रदेस १ का बाम गठबन्धन उम्मेदवार निर्मल कुईंकेल मतदाताको बिस्वसिलो नेताको रुपमा स्थापित हुदैछन । एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष रहिसकेका सरल र नम्र स्वभावका नेता कुइँकेल घरादैलोकै क्रममा पनि जनतासंग ढुक्क भएर आफ्ना
यहि मंगसिर २१ गते हुने निर्वाचनको लागि बाम गठवन्धन को तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा.राजन भट्टराई