राजनीति

प्रहरीले ‘ठुला गुन्डा नाइके’को सूचीमा राखेका दीपक मनाङ्गे शुक्रबारदेखि माननीय बने,यस्तो छ उनको बिगतको नालीबेली

बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन्। मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन्। उनका प्रतिद्वन्द्वीले १ हजार २० मत पाएका