राजनीति

कांग्रेस ५० वर्ष सत्तामा नआउने योगेश भट्टराईको दावी

एमाले सञ्चार इलाका कमिटीले आइतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरे । पार्टी एकता भएपछि प्रचण्ड र ओलीसहितका पहिलो पुस्ताका नेताहरुको शत प्रतिशत अंक पुग्ने उनले बताए