राजनीति

काठमाडौँको गोप्य स्थानमा ओली र प्रचण्ड बीच छलफल सुरु,यस्ता बिषयमा गर्दैछन गम्भीर कुराकानी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। निर्वाचनपछि ओली र प्रचण्डबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो। वाम गठबन्धनका शीर्ष नेता समेत रहेका ओली र प्रचण्डको काठमाडौँ जारी रहेको भेटवार्ताको स्थान