राष्ट्रिय सभामा भागबण्डा सकिएपछि आफ्नो भागमा परेको राष्ट्रिय सभा सदस्यहरुको टुङ्गो लगाउन एमाले स्थायी समितिको बैठक ओली निवास बालकोटमा शुरु भएको छ । ४३ सिट जित्ने अपेक्षा गरेका वामगठबन्धनमा आवद्ध एमाले–माओवादी केन्द्रले क्रमशः २९ र १४ सिट बाँडफाँट गरेका छन्।