तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचानः मेयर बस्नेत



हाम्रो इकोनोमि

नागार्जुन तामाङ घेदुङले दोस्रो नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्ष २८५४ लाई स्वागत गरेका छन । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले तामाङ जातिहरुको भेषभुषा र संस्कृति नै नागार्जुन नगरपालिकाको पहिचान रहेको बताउनुभयो ।

नागार्जुन तामाङ घेदुङले शशस्त्र प्रहरी बल हलचोक हाताभित्र एकदिने नागार्जुन महोत्सवको आयोजना गरी तामाङहरुको नयाँ बर्षको स्वागत गरेका छन । तामाङ पात्रो अनुसार चरा वर्गवाट कुकुर बर्षमा प्रवेश हुने दिनलाई नयाँ बर्षको रुपमा लिने गर्दछन । ल्होछारको अवसरमा आयोजना भएको कार्यक्रममा बिभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । घेदुङले आयोजना गरेको कार्यक्रमलाई दास्रो नागार्जुन महोत्सवको रुपमा मनाएको थियो

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...