राजनीति

देउवालाई सत्ता नछोडे कुर्सी बाट घिसार्ने भन्दै यसरी जंगीए लालबाबु पण्डित,प्रधानमंत्रीलाई तह लगाउने यस्तो सुनाए मन्त्र

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने यदि निर्वाचनपछि पनि रुंगेरै बसिरह्यो भने धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले