नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले संविधान संशोधन नै नचाहेको आरोप लगाएका छन्। शुक्रबार पोखरामा सामुदायिक रेडियो प्रशारक संघको राष्ट्रिय भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले मधेसवादी दल वाम गठबन्धनसँग मिले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मत पुग्ने
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ । संविधानको धारा १८३