प्रदेश ६ मा यसरी मिल्यो भागबण्डा, ‘गृह’ माओवादीलाई, आर्थिक मामिला एमालेको भागमा
प्रदेश ६ मा नेकपा एमाले–माओवादी केन्द्रले मन्त्रालय बाँडफाड टुंग्याएका छन् । भागबण्डामा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ भने माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ । मन्त्रालय भागबण्डा र