यी यस्ता पात्र जसले प्रचण्डलाई दुबोको माला लगाईदिएर मन्त्री पड्काए,मागेको चिज नपाए पछी मुद्दा हाले
सर्वोच्च अदालतले राष्ट्रिय समाजवादी जनता पार्टी विलय गराउँदै माओवादी केन्द्रका नेता भएका पूर्वमन्त्री प्रेमबहादुर सिंहको मुद्दामा सुनुवाइ गर्दे समानुपातिक सूचीबाट सांसद नहुनाको कारण पेश गर्न आदेश गरेको छ। सर्वोच्चले उनको पार्टी माओवादी केन्द्रलाई समेत सिंह सांसद नहुनुको कारण लिखित रुपमा