राजनीति

संघीयता खारेज गर्दै हिन्दुराष्ट्र र राजसंस्था फर्काउन कांग्रेसले यसरी थाल्ने भयो अभियान,केन्द्रीय समितीमा बहस चलाईने

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक नजिकिदै गर्दा नेताहरुले विभिन्न एजेण्डामा छलफल गर्ने तयारी गरिरहेका छन् । प्रदेश र प्रतिनिधीसभा चुनावमा पार्टीले हारेको विषयमा हुने छलफल प्राथमिकतामा छ भने अन्य एजेण्डाहरुपनि अघि सार्ने तयारी भइरहेको छ । पार्टी सुधारका लागि विभिन्न