राजनीति

केपी र प्रचण्डको रोजाईमा परेर प्रचण्डकै ठाडो प्रस्ताबमा यसरी बने बिष्णु पौडेल एकीकृत पार्टीको महासचिव

नेकपा माओवादी र माओवादी केन्द्रबीच पार्टी एकताको मुख्य सुत्राधार विष्णु पौडेल संयुक्त पार्टीको महासचिव बन्ने भएका छन् । दुई पार्टीको एकता संयोजन समितिको बिहीवार बसेको बैठकले ९ सदस्यीय सचिवालय बनाउने र पौडेललाई महासचिव बनाउने निर्णय गरेको हो । सचिवालयमा प्रधानमन्त्री