राजनीति

बालकृष्ण ढुंगेललाई ओली सरकारले यसरी गर्यो जेलमुक्त,राष्ट्रपतिले हस्ताक्षर गरे पछी ढुंगेलको जेल जीवन समाप्त

कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह निश्चित भएको छ। ढुंगेललाइ माफी दिने निर्णय राेक्न परेकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी दुवै पक्षलाइ छलफलमा झिकाएका बेला सरकारले अाममाफीकाे निर्णय गरेकाे हाे। ढुंगेलसहित ८४०