राजनीति

रन्थनिएर बालुवाटार छिरेका प्रचण्ड कालो मुख लगाएर निस्किए,ओलीले भाँती पुर्याएर यस्तो डोज दिए

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा रहेका विवाद सुल्ट्याउनका लागि बसेको दुई पार्टीका अध्यक्षहरुको ‘वान अन वान’ वार्ता आज पनि विना निष्कर्ष सकिएको छ। एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका