राजनीति

प्रहरीका यी तीन भाईले नै ३३ किलो सुन लुटेको खुल्यो यस्तो तथ्य,२ करोड लिएर गोरे मार्न खोज्नुको यस्तो छ रहस्य

महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले डीएसपी प्रजित केसीलाई चूडामणि उप्रती ‘गोरे’सहित उनको टोलीलाई जंगलमा लगेर ‘गोली हान्न’ आदेश दिएको अडियो सार्वजनिक भएपछि नयाँ तरंग छाएको छ । डीएसपी प्रजित केसीले आफ्नो मोबाइलमा सुरक्षित रहेको सो अडियो जिल्ला अदालत