सुन समितिले गोरेको पक्राउपछि पायो यस्तो सूचना,सुन काण्डमा पूर्व मन्त्रीको नाम जोडीएर आयो यस्तो बयान
सुन तस्करी र मोरङका शनम शाक्य हत्या प्रकरणको छानबिन गर्न गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा गठित समितिले पक्राउ परेका चूडामणि उप्रेती (गोरे)बाट थप सूचना र प्रमाण फेला पारेको जनाएको छ । मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी