मेरो खाना माछा–मासु, अन्डासमेत खान छाडेको १३ वर्ष भयो । शाकाहारी खानेकुरा प्राथमिकतामा पर्छन् । तारेहोटलमा सेमिनार, गोष्ठी हुँदा खान दिइएको खानेकुरा देख्दा विचित्र लाग्छ । सार्वजनिक व्यक्ति भएकाले घरबाहिर खानेकुरा खानुपर्ने बाध्यता छ । विद्यार्थीजीवनमा आफैंले पकाउँथें ।
नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ । नेपाली काँग्रेसका ५ जना जिल्ला सभापतिले हिन्दुराष्ट्रको उठाएका हुन । डडेल्धुराका सभापति