प्रधानमन्त्रीको खोजी गर्दै संसद्मा नाराबाजी
विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएपछि विपक्षीहरूले संसद्मा नाराबाजी गरेका हुन् । आजदेखि