यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोजजस्तै भन्दै कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो गठबन्धन खोपी सत्ता भत्कने र बन्नेमा मात्रै सीमित भएको बताएका छन् । उनले यस्तो गठबन्धनले शेरबहादुर देउवालाई मात्रै जित्ने भन्दै विगतको राजनीतिक गठबन्धन फेरबदलको पनि समीक्षा गरिनु पर्ने विषय औँल्याएका हुन् ।

उनले भनेका छन् गठबन्धन भत्कने र बन्ने विषय केही खास नेताबाहेक अरुले सुइँको नपाउनु विडम्बना हो । उनले लेखेका छन् सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए । खोपी सत्ता किन बन्छन र भत्कन्छन ? ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क बतास झैँ बत्तिएका छन् । विजय मल्लको अन्तिम भोज नै त यो हैन होला रु अचम्म लाग्छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...