निजामती कर्मचारीको आधिकारिक बाहेक अन्य ट्रेड युनियन खारेज गरिन्छ : मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको एकमात्र आधिकारिक ट्रेड युनियन मात्र रहने भन्दै अन्य ट्रेड युनियन खारेज गरिने समेत बताएका छन् । बुधबार मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उनले कर्मचारीतन्त्रमा काम नगर्ने प्रवृति रहेको भन्दै