राजनीति

परराष्ट्र मन्त्री ज्ञवालीलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदले गरे संसद बहिस्कार

  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कार्यसूची विपरित बोल्ने समय दिएको भन्दै नेपाली कांग्रेसले संसद बैठक बीचमै बहिस्कार गरेका छन्।   गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न उनीहरुले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय