राजनीति

कांग्रेस महासमिति बैठक अनिश्चित : विधान मस्यौदा समिति नै बन्न सकेन

  नेपाली काँग्रेसले विधान मस्यौदा समिति बनाउन नसक्दा महासमिति बैठकसमेत अनिश्चित बन्दै गएको छ । यसअघि नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठकले गत बैशाखमै भदौको अन्तिमसम्म महासमिति बैठक डाक्ने निर्णय गरेको थियो ।   तर जिल्ला सभापति