राजनीति

नयाँ शक्तिका नेता बुढ्थापा हत्या प्रकरण : प्रहरीमाथि अनुसन्धान गर्न माग

  याँ शक्ति केन्द्रीय परिषद्का सदस्य राधाकृष्ण बुढ्थापाको हत्या प्रकरणका दोषीलाई कारबाही माग गर्दै शुक्रबार  विरोध जुलुस प्रर्दशन गरिएको छ । गत साउन २० गते ४३ वर्षीय बुढ्थापाको जुगाड खोलामा मृत भेटिएका थिए । चन्दननाथ नगरपालिका, २ का बुढ्थापा परिवारले