अस्पताल ठप्प–६ हजार चिकित्सकले फिर्ता गरे लाइसेन्स, प्रकाण्डलाई चौथो म्याद
सरकारले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई