राजनीति

३० हजार घुस लिँदालिँदै इन्स्पेक्टर रङ्गेहात पक्राउ

  पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै ३० हजार घुस लिएको आरोपमा एकजना इन्स्पेक्टर अख्तियारको फन्दामा परेका छन् ।   इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई