राजनीति

पर्ख र हेरको स्थितिमा बामदेव, पूरा होला त सांसद बन्ने चाहना ?

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमलाई उप चुनाव लडाएर संसद प्रवेश गराउने विषय नेकपाभित्र आजभोलि प्राथमिकतामा पर्न छाडेको छ । केही समयअघि नेता गौतमलाई डोल्पामा उपचुनाव मार्फत सांसद बनाउने विषयमा आन्तरिक संवाद सुरु भएको थियो