चालकहरुको आन्दोलनका क्रममा साँफेबगर नगरपालिका कार्यालय भवन र सवारी साधनहरु तोडफोड गर्ने पाँच जनालाई शान्ति विरुद्धको कसुरमा कारवाही गरिने भएको छ । नगरपालिका कार्यालयमा तोडफोडको आरोपमा पक्राउ परेका सुवास राजबाहक, गौरव स्वाँर, केशु विक, बान्नीगढी-जयगढ गाउँपालिकाका सन्तोष खड्का र
चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका