राजनीति

स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न माग

  राष्ट्रियसभाका सांसदहरुले स्वीजरल्याण्डस्थित स्वीस बैंकमा नेपालीले राखेको अर्बौँ रुपैयाँबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।   राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल