कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ । केसी काडमाडौंबाट फर्किएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीमा गेटा एरपोर्टबाट कार्यालय गइरहेका बेला ढुंगा प्रहार भएको हो
विद्यालयमा ढिला आएको भन्दै विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ परेका छन् । गत असोज २ गते कक्षा १० मा अध्ययन