चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद्को बर्खे अधिवेशन अन्त्य भएकोप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग भएका सबै सम्झौता तत्काल कार्यान्वयन नभए १६औं अनशन शुरू गर्ने चेतावनी समेत दिए
राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी