राजनीति

७ नम्बरले रामवीर र वामदेवको करियर समाप्त हुने खतरा

  यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अलोकप्रिय समयमा छ । गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि बहुमत प्राप्त सरकारले निकै ठूलो फड्को मार्ने अपेक्षा गरियो ।   कम्युनिष्ट सरकारले अब बेरोजगारी घटाउँछ, भ्रष्टाचार हटाउँछ र अहिलेसम्मका