राजनीति

दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन विकास समितिको निर्देशन

    नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त दिगम्बर झाको नियुक्तिबारे जानकारी गराउन संसद्‌को विकास समितिले निर्देशन दिएको छ।   उक्त नियुक्तिबारे १५ दिनभित्र जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।   बैठकमा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामा र