राजनीति

भ्रष्टाचार भो, मूल्य बढ्यो भन्दा उद्योगमन्त्री यादवले सांसदविरुद्ध मुद्दा दर्ता !

  सरकारका विभिन्न उद्योग तथा बजार अनुगमनको नाममा सिमित व्यापारीको चंगुलमा फसेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको मूल्यविरुद्ध संसद र लेखा समितिमा आवाज उठाउने सांसदलाई कारबाहीको माग गरेर उजुरी दर्ता गराएका छन् ।   आपूर्तिमन्त्री यादवले सभामुख कृष्णबहादुर महरालाई