ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री हुन् : खड्का
शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल र्यालीको बारेमा जानकारी