सेयर लगानीकर्ताहरूले राज्यले आफूहरूमाथि खेलबाड गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् । उनीहरूले डा. खतिवडाको राजीनामा माग गर्दै आज (आइतबार) राजधानीमा अनशन शुरु गरेका छन् । नेपाल स्टक एक्सचेञ्जको काठमाडौंस्थित भद्रकाली कार्यालयअघि अनशन बसेका