लामो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका नेता वामदेव गौतमले संस्थापन पक्ष छाडेका छन्। ओलीले आफूलाई दिएका वचन पुरा नगरेको भन्दै गौतमले ओली समूह छाडेको घोषणा गरेका हुन्। गौतमले पार्टीको आठौं महाधिवेशनमा ओली र
एसिया प्यासिफिक सम्मेलनलाई लिएर सरकार र नेकपा विवादमा तानिएका छन्, यसमा तपाईंको धारणा के छ ? एसिया प्यासिफिक समिट