मुख्य खबर

विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले निःशुल्क कोरोना परीक्षण  र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म