मुख्य खबर

प्रचण्डको सचिवालय बैठकमा ३ सदस्य मात्र

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य अनुपस्थित हुने भएका छन्। उक्त बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित भएका छन्। उपाध्यक्ष बामदेव गौतम र सदस्य रामबहादुर थापा बादलले