मुख्य खबर

मनकामना केबुलकार आइतबारदेखि खुल्ला हुने

    गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो । गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास