मुख्य खबर

मेराे चरित्र हत्या गर्न खाेजियाे : नारायणकाजी श्रेष्ठ

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन् । एवं पूर्वराजदूत कमानसिंह लामाको मृत्यु भएपछि विभिन्न सञ्चारमाध्यममा नारायणकाजीसँग जाेडेर विभिन्न समाचार बाहिर आएका छन् । तर ती विभिन्न समाचारमा कुनै सत्यता नभएकाे