वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधान सम्पादक तथा हिमालय टाइम्सका पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । काठमाडौँको चावहिल स्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ ।
ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट लाइट’को सफलतापछि विद्युत् प्राधिकरणले देशका विभिन्न शहरमा यसको विस्तार गर्ने भएको छ । अब