मुख्य खबर

 प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

  प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक कदमको समर्थनमा शनिवार काठमाडौंमा धोती जुलुस निकालिएको छ । नेकपा सम्बद्ध युवा संघको २ नम्बर प्रदेश कमिटीले ओलीको समर्थनमा मधेशीहरुको धोती जुलुस निकालेको हो । युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना