मुख्य खबर

सर्वोच्चले मुद्दा हराउँदा बधाईदेखि दिपावलीसम्म

  अहिले सर्वोच्चद्वारा पुनर्स्थापित नेकपा एमालेका ओलीनिकट पंक्तिमा यस्तै रोचक माहोल देखिएको छ । सर्वोच्च अदालतको फैसलाले प्राविधिकरुपमा केपी ओलीलाई हराएको हो । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताका लागि ओली र प्रचण्डबीच निर्वाचन आयोगमा लडाईं चलिरहेको थियो । तर, सर्वोच्चले तेस्रो