मुख्य खबर

जेनजी आन्दाेलनमा भागेका साढे ६ हजार कैदी अझै बाहिरै

      गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक भएको छ । कारागार व्यवस्थापन विभागले आइतबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार रहेका ६ हजार ५१६ कैदीबन्दीको नामावलीसहितको