मुख्य खबर

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ पोखरामा गर्ने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । केन्द्रीय कमिटी बैठकले