मुख्य खबर

अविश्वासको प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव गुट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले अझै प्रधानमन्त्रीबाट राजीनामाको अपेक्षा गरिरहेका छन् । प्रधानमन्त्रीले सहजै राजीनामा दिने वातावरण बनाउनका लागि आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव पेश