मुख्य खबर

माधब नेपाललाई गल्ती सुधार्ने अझै मौका छ : गोकुल बाँस्कोटा

  पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाललाई गल्ती सुधार्ने अझै एक मौका रहेको बताउनुभएको छ । उहाँले मंगलवार बिहान एक ट्वीट गर्दै नेता नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका रहेको बताउनुभएको हो । उहाँले नेता नेपाललाई