मुख्य खबर

केन्द्र देखि प्रदेशसम्म एमालेको सरकार ढाल्न माधव नेपाल नै घरदैलोमा

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएको विक्षी गठबन्धन केन्द्र देखि प्रदेशसम्म नेकपा एमालेको ओली पक्षरहित सरकार निर्माणमा जुटेको छ । केन्द्रमा ओलीविरुद्ध कानुनी उपचारमा लागेको गठबन्धन प्रदेशहरुमा धमाधम सरकार परिवर्तनमा जुटेको हो । कर्णाली प्रदेशमा एमालेको ओली खेमालाई