मुख्य खबर

अध्यक्ष ओलीसंग काँदमा-काँद मिलाएर जाने हो : माधवकुमार नेपाल

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सोमबार वार्ता भएको छ । पार्टी कार्यालय धुमबाराहीमा उनीहरुबीच नेकपा एमालेलेलाई एकताबद्ध गरेर अघि बढाउने कुरामा सहमति भयो । यद्यपि पछिल्लो समय चर्केको विवादलाई कसरी सम्बोधन गर्ने