मुख्य खबर

देउवाका सालाको घरमा चार नेताको गोप्य छलफल

  काँग्रेस सभापति शेरबहादुर देउवाको सालो प्रमोद राणाको घरमा देउवा,प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटघाट भएको थियो । भेटघाटमा २७ गते संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको बताइएको छ । चारै नेता सरकारविरुद्ध एकै ठाउँमा उभिन सहमत भएको